समाचार

सर्लाहीमा हतियारसहित युवक पक्राउ

News Image

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२ मा हतियार सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणपुरबाट प्रहरी नायब निरीक्षक किशोरी यादवको नेतृत्वमा टोली खटिएको टोलीले शनिबार साँझ रबि होटल नजिकबाट दीपक साहलाई नियन्त्रणमा

TOP