२० वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीबाट बर्खास्तीमा परेका नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) बारे पार्टी बैठकमा प्रश्न उठेको छ । तामाङबारे शनिबार दिउँसो बसेको पार्टीका संसदीय दलको बैठकमा मोरङ जिल्ला सभापति समेत रहेका सांसद डिग बहादुर लिम्बुले प्रश्न उठाएका थिए । बैठकमा सहभागी एक सांसदका अनुसार, दुवै दल सरकारमा भएको बेलामा […]