By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी सङ्घका रोहित कपाली निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा कपाली निर्वाचित भएका हुन् ।