आईपीएल क्रिकेट : चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै आरसीबी शीर्ष स्थानमा
काठमाडौं – रोयल च्यालेन्जर बेंगलुरुले (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा पुगेको छ। सनसनी पूर्ण खेलमा चेन्नई सुपर किङलाई दुई रनले हराउँदै आरसीबी शीर्ष स्थानमा पुगेको हो।
शनिबार भएको खेलमा २१४ रनको लक्ष्य पछ्याएको चेन्नईले