समाचार

प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?

News Image

काठमाडौंँ । शुक्रबार नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गर्‍यो । प्राधिकरणको नाफा, वित्तीय अवस्था, विद्युत्को लोड भारलगायत सम्बन्धमा आम जनमानसमा देखिएको अन्योल चिर्न भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यस्तो श्वेतपत्र जारी गरेका हुन् ।  यसअघि कार्यकारी

TOP