समाचार

एसिया कपका लागि भारतको निर्णय कुर्दै एसीसी, साधारणसभाबाट भए यी निर्णय

News Image

८ साउन, काठमाडौं । एसीसीको वार्षिक साधारणसभा बंगलादेशको ढाकामा सम्पन्न भएको छ। बैठकमा भारत र नेपालसहित १३ राष्ट्रका प्रतिनिधि भर्चुअल रूपमा सहभागी भएका थिए भने सबै सदस्य राष्ट्रको उपस्थिति थियो । बैठकको अध्यक्षता पाकिस्तान क्रिकेट बोर्डका प्रमुख समेत रहेका एसीसीका अध्यक्ष मोहसिन नकवीले गरेका थिए। उनले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)लाई पहिलोपटक ढाकामा एजीएम आयोजना गर्न […]

TOP