समाचार

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घट्यो

News Image

२१ वैशाख, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा ८.४९ प्रतिशत बढेको छ । चालु आवमा तेस्रो त्रैमाससम्म कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४३ करोड ५४ लाख रुपैयाँ थियो […]

TOP