प्रहरी विधेयकमा थप नयाँ प्रस्ताव, सीडीओलाई किन यति अधिकार ?
काठमाडौं । संघीय संसद्मा गएको माघ १५ गते दर्ता भएको नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अवस्थामा छ ।
तर दफाबार छलफल सुरु हुनुअघि नै प्रहरी