८ साउन, काठमाडौं । नेपाल र भारतबीच डोपिङ नियन्त्रणमा क्षेत्रीय सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय बैठक सम्पन्न भएको छ । भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सी(नाडा भारत) को केन्द्रीय कार्यालयमा संवाद सम्पन्न भएको हो । संवादमा नेपालका नाडा नेपालका संयोजक डा. असीम भण्डारी र नाडा भारतका महानिर्देशक तथा सिइओ आनन्द कुमार बीच छलफल भएको हो । […]