समाचार

भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्‍यो आफ्नो बन्दरगाह

News Image

इस्लामवाद । पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच तनाव चरम सीमामा छ । आक्रमणपछि भारतले पाकिस्तानलाई विश्वव्यापी स्तरमा एक्लो पार्न कुनै कसर बाँकी राखेको छैन ।  रणनीतिक र कूटनीतिक स्तरमा पनि धेरै धक्का दिएको छ

TOP