समाचार

तोलामा ६ सय रुपैयाँ बढ्यो सुन, घट्यो चाँदी

News Image

२१ वैशाख, काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८४ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ बढे पनि चाँदी घटेको छ । अघिल्लो […]

TOP