समाचार

सिंगापुरको प्रधानमन्त्रीमा पुनः लरेन्स वङ विजयी, फेरि बहुमत

News Image

२१ वैशाख, काठमाडौं । सिङ्गापुरमा सम्पन्न आम चुनावमा प्रधानमन्त्री लरेन्स वङ नेतृत्वको पीपुल्स एक्सन पार्टीले शनिबार स्पष्ट बहुमतका साथ विजय हासिल गरेको छ। पार्टीले ९७ मध्ये ८७ संसदीय सिटहरू जितेको छ। विजयपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री वङले भने, ‘हामीलाई जनताको बलियो समर्थन प्राप्त भएकोमा आभारी छौँ। तपाईंहरूको भरोसाको सम्मान गर्न हामी अझ कडा मेहनत गर्नेछौँ।‘ सिंगापुरमा सन् […]

TOP