सरकारको बेलैमा बुद्धि पलाएन भने माओवादीको जस्तै विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ : बुद्धिमान तामाङ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बुद्धिमान तामाङले सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभए विद्रोहमा जाने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । बेलैमा सरकारले शान्तिपूर्ण तरिकाबाट समस्या समाधानको उपाय नखोजिए २०५२ सालमा