By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
बेंगलुरु । विगतमा पनि वेस्ट इन्डिजका ब्याट्सम्यानहरूले इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्रभुत्व जमाउँदै आएका थिए । क्रिस गेल जस्ता ब्याट्सम्यानको सबैभन्दा छिटो शतकसहित धेरै रेकर्डहरू आज पनि कायम छन् । रोमारियो शेफर्डले हिजो राति यस्तै