By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
बेंगलुरु । विगत १८ वर्षदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किंग्सबिच खेलिएका खेलहरूले उत्साहको शिखर पार गर्ने कथा लेखिरहेका छन् । शनिबार राति पनि दुई टोलीबिच यस्तै खेल खेलिएको