समाचार

‘सैयारा’ नेटफ्ल्क्सिमा तिहारमा आउने

News Image

काठमाडौं । ‘सैयारा’ले बक्स अफिसमा यतिविधि कमाउला भनेर कसैले सोचेकै थिएन । भैदियो ठीक उल्टो । सबैलाई चक्मा दिँदै अहान पाण्डे र अनीत पड्डा स्टारर फिल्मले पहिलो साता भारतीय बक्सअफिसमा १५५ करोड भाइ कमाइ गर्‍यो । मोहित सुरी निर्देशित फिल्मले यतिबेला भारत, नेपालसहित विश्वभर उछाल कमाइ गरिरहेको छ । फिल्म हलमा उत्कृष्ट कमाइ गरिरहँदा निर्माताले […]

TOP