समाचार

दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै

News Image

२१ वैशाख, काठमाडौं । आइतबार राष्ट्रिय सभामा दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै छ । दिउँसो सवा १२ बजे बस्ने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् । यसबाहेक सभामा राष्ट्रिय सभाका […]

TOP