By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । गायक कुमा सागर एण्ड ख्वपा ब्यान्डको अस्ट्रेलिया टुर सकिएको छ । सिड्नीबाट २४ मार्च २०२५मा सुरु भएको टुर अस्ट्रेलियाको विभिन्न प्रमुख सहर ब्रिसबेन, क्यानबेरा, होबार्ट र पर्थ हुँदै १४ अप्रिलमा मेलबर्नमा सकिएको हो