By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । ‘जार’ आगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । इन्द्रबहादुर राईद्वारा लिखित कृति ‘जार’माथि बनेको यो फिल्मको मुख्य भूमिकामा अभिनेता अनुपविक्रम शाहीले पनि अभिनय गरेका छन् । फिल्ममा उनले हर्षजीत नामक पात्रको भूमिका