काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १६ गते अझै दुई कार्यकाल नेतृत्व नछाड्ने स्पष्ट सन्देश दिए । पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान अन्तर्गत बर्दियाको राजापुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै