समाचार

प्रिसा साहको मृत्युबारे निष्पक्ष छानबिन गर्न सरकारलाई संसद्को निर्देशन

News Image

२१ वैशाख, काठमाडौं । भारतको ओडिसा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएको विषयमा राष्ट्रिय सभाले सरकारको ध्यानाकर्षण गरेको छ । यो विषयलाई सांसदहरूले आकस्मिक र शून्य समयमा उठाएका थिए । त्यसपछि सभाध्यक्ष नारायण दाहालल पनि सभाकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका हुन् । छात्रावासको कोठामा झुण्डिएको अवस्थामा प्रिसा साहको शव भएको घटनाप्रति सभाको […]

TOP