समाचार

कान्ति लोकपथ सुचारु

News Image

हेटौँडा । वर्षाका कारण अवरुद्ध भएको कान्ति लोकपथ सडक खण्ड सञ्चालनमा ल्याइएको छ । आइतबार बिहानदेखि परेको पानीले डाइभर्सनमा क्षति पुर्‍याउँदा अवरुद्ध बनेको कान्ति लोकपथ मर्मत पछि सञ्चालनमा ल्याइएको हो । कान्ति लोकपथ अन्तर्गत मकवानपुरतर्फ

TOP