काठमाडौं । भारतीय मूलकी विश्वचर्चित अमेरिकी र्यापर राजाकुमारी यतिबेला नेपाल भ्रमणमा छिन् । केही भारतीय व्यवसायी, मनोरञ्जकर्तासहितको टिमसहित गतसाता नेपाल आएकी उनी अहिले पोखरामा छिन् । उनले केही दिनअघि मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गरिन् । उनको नेपाल आगमनको उद्देश्य नेपाललाई लक्जरी पर्यटनको रुपमा विश्वमाझ चिनाउनु रहेको छ । केही दिनअघि पोखरामा आयोजित पर्यटनसम्बन्धी कार्यक्रममा उनको […]