विराटनगर । नेकपा (एकीकृत समाजवादी) को प्रदेश कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ। प्रदेश कमिटी अध्यक्ष सरिता खड्काले जनजीविकाको सवालमा विभिन्न माग राखेर आइतबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएकी हुन् । उनले प्रदेशले तत्काल