समाचार

फास्ट ट्र्याकमा भूमि विधेयक पास गर्ने प्रयासमा ‘ब्रेक’

News Image

नेकपा एमालेले यो विधेयकलाई फास्ट ट्र्याकमा अगाडि बढाउन खोजेको थियो । यसअनुसार २५ असार २०८२ मा प्रतिनिधि सभाबाट पारित गर्ने तयारी थियो । तर सत्ता साझेदार दल कांग्रेसले विरोध गरेपछि अन्तिममा रोकिएको थियो ।

TOP