समाचार

माल्दिभ्सका राष्ट्रपतिले तोडे जेलेन्स्कीको रेकर्ड, १५ घण्टा लामो पत्रकार सम्मेलन

News Image

राष्ट्रपति मुइज्जुको कार्यालयले जनाएअनुसार स्थानीय समयअनुसार शनिबार बिहान १०ः०० बजे सुरू भएको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेको थियो ।

TOP