समाचार

पहलगाम हमलाको असर : पर्सास्थित नेपाल–भारत सिमानामा व्यापक कडाइ

News Image

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपाल–भारत सीमानाकामा थप निगरानी बढाएको छ । भारत–पाकिस्तानबिच द्वन्द्व चर्किएपछि पर्सा नाकाबाट प्रवेश गर्नेहरूमाथि कडाइ गर्न थालिएको हो ।  सिमानामा दुवै देश सुरक्षाकर्मीले ‘इलिगल’ प्रवेशलाई रोक्न व्यापक संख्यामा प्रहरी परिचालन गरेका

TOP