समाचार

लेखा समितिले भ्रष्टाचारलाई सहजीकरण गर्‍यो : सांसद सिंह

News Image

काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले लेखा समितिले भ्रष्टाचार र भ्रष्टाचारीलाई सहजीकरण गरिरहेको आरोप लगाएका छन् ।  आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सिंहले विद्युत प्राधिकरणको डेडिकेटेड लाइन, एनसेल लगायतका प्रकरणमा पनि लेखा समितिले

TOP