समाचार

३.४४ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम ९ अर्ब २४ करोड

News Image

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३.४४ अङ्क घटेर २६२०.३९ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५१ अङ्कले र फ्लोट इन्डेक्स ०.०७ अङ्कले

TOP