वीरगञ्ज । राष्ट्रिय स्वगतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथि सरकारी वकिलको कार्यालय पर्साले अध्ययन गरिरहेको छ । लामिछानेविरुद्धको मुद्दामाथि अझ अध्ययन गर्ने काम नै चलिरहेको पर्सा सरकारीको वकिलको कार्यालयले जनाएको छ । रवि लामिछानेविरुद्ध दर्ता भएको