समाचार

आदि शंकराचार्य : जीवन, दर्शन तथा योगदान

News Image

सनातन वैदिक धर्म अर्थात् हिन्दु धर्ममा इतिहासका विभिन्न कालखण्डमा अनेकौँ उतार–चढाव र उथलपुथल देखापरेका थिए । तिनका बाबजुद सनातन वैदिक धर्मलाई संरक्षण गरेको श्रेय आदि शंकराचार्यलाई जान्छ ।  आजभन्दा करिब १२५० वर्षअघि उनले प्रतिपादन गरेको अद्वैतवादसम्बन्धी

TOP