समाचार

मधेस प्रदेशमा मङ्गलबार सार्वजनिक विदा

News Image

काठमाडौँ । मधेस प्रदेश सरकारले वैशाख २३ गते मङ्गलबार प्रदेशमा सार्वजनिक विदा दिएको छ ।  मधेस प्रदेशको गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते कविर दास जयन्तीका

TOP