समाचार

रुसको भ्रमणमा जाँदैछन् सी जिनपिङ

News Image

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ रुसको भ्रमणमा जान लागेका छन् । मे ७ देखि मे १० सम्म उनी औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् । यसक्रममा सी भिक्ट्री परेडमा सहभागी हुने बताइएको छ । टेलिग्राममा

TOP