By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । ‘ड्रेस टु इम्प्रेस’ सिजन ११ मा रोजिना भण्डारी, साहिल जङ्ग क्षेत्री, ललिता हासदा तथा करिश्मा बुचा मगर गरी चार जना डिजाइनरहरूको पहिरन उत्कृष्ट भएको छ । उनीहरू विभिन्न ४ विधामा उत्कृष्ट भएका हुन्