समाचार

विकल पौडेललाई साढे २ वर्ष कैद, १३ करोड ५८ लाख रुपैयाँ जरिवाना

News Image

काठमाडौँ । पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालत साढे २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवानाको सजाय सुनाएको

TOP