२१ वैशाख, काठमाडौं । राणाकालमा नेपाल भित्रिएको ज्याकाराण्डा अहिले राजधानीको प्राकृतिक सुन्दरता बढाउने अभिन्न हिस्सा बनिसकेको छ । तर वनस्पतिविदहरू भने यसको विस्तारले स्थानीय जैविक विविधता संकटमा पार्न सक्ने चिन्ता गर्छन् । २१ वैशाख, काठमाडौं । काठमाडौंका सडक यतिबेला ज्याकाराण्डाले रंगीन छन् । बैजनी रंगले बसन्तयाममा झन् बढी मादकता थपेको छ । काठमाडौंको पुरानो प्रेमी […]