समाचार

आन्द्रे रसलको विष्फोटक ब्याटिङ, राजस्थानलाई २०७ रनको लक्ष्य

News Image

काठमाडौँ । आन्द्रे रसलले विस्फोटक ब्याटिङ गरेको खेलमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई २०७ रनको लक्ष्य दिएको छ ।  इडेन गार्डेन स्टेडियममा जारी आईपीएलको ५३ औं खेलमा टस जितेर ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा मात्र ४ विकेट

TOP