समाचार

टेलिग्राममाथि प्रतिबन्ध : तलाउ फोहोर भए त्यसलाई पुर्ने कि सफा गर्ने ?

News Image

मेसेन्जर, ह्वाट्सएप जस्तै एउटा सामाजिक सञ्जाल हो, टेलिग्राम । नि:शुल्क चलाउन मिल्ने यो प्लेटफर्ममा क्लाउडमा आधारित इन्स्ट्यान्ट मेसेजिङ र भ्वाइस ओभर आईपी सेवा पाइन्छ । सामान्यत कल गर्न, टेक्स्टहरू पठाउन मिल्छ । टेलिग्राम एन्ड्रोइड, आईओएस, विन्डोज फोन, म्याकओएस, लिनक्स र डेस्कटप लगायतका विभिन्न प्लेटफर्महरूमा उपलब्ध छ । यसबाट टेक्स्ट मेसेजसँगै फोटो, भिडियो र दुई जीबीसम्मका […]

TOP