समाचार

नेपालको आर्थिक विकासका निम्ति एनआरएनबाट ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ : प्रचण्ड

News Image

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक विकासका लागि गैर आवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  आइतबार गैर आवासीय महासंघ(एनआरएन)को एकता महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले आर्थिक विकासका लागि निकै

TOP