८ साउन, काठमाडौं । पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अब पशु क्वारेन्टिन चेकपोस्ट रहने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती विमानस्थलमा पशु क्वारेन्टिन चेकपोस्ट स्थापना र सञ्चालन गर्ने निर्णय भएको जनाएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार यी दुई विमानस्थल बाहेक मुस्ताङ कोरला र बारा […]