समाचार

अदक्ष श्रमिक पठाएर मार खेप्दै नेपाल, ३१ लाख जाँदा १८ सय दक्ष

News Image

सुन बनाउने कालिगड वा धारा बनाउने प्लम्बर, भारत तथा अन्य देशको भर पर्नु पर्ने बाध्यता छ । तर, नेपाली भने सामान्य सिपका भरमा विदेशिन बाध्य छन् । नेपालले किन उच्च दक्ष जनशक्ति उत्पादन र निर्यात गर्न सकिरहेको छैन ? यो प्रश्नको जवाफ कसैसँग छैन ।

TOP