समाचार

संयुक्त जनआन्दोलन समितिले वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्‍याली गर्ने

News Image

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा मोटरसाइकल र्‍याली गर्ने भएको छ । यही वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्‍यालीको आयोजना गरिने संयुक्त जनआन्दोलन

TOP