काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा टीआरसीका विषयमा भइरहेको प्रक्रियाबारे छलफल भएको छ । सिंहदरवारमा आइतबार साँझ ओली प्रचण्डका साथै माओवादीका उपमहासचिव बर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ