डाइभर्सनमा प्रयोग भएको ह्युमपाइपनै बगाएपछि कान्ति लोकपथ पुनः अवरुद्ध
हेटौँडा । काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ । सवारीसाधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन आइतबार पुनः बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको हो ।
शनिवारातिदेखि परेको वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका वडा