आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग
काठमाडौँ । राजस्थान रोयल्सका कप्तान रियान पराग इन्डियन प्रिमियर लिग (आईपीएल) लगातार ६ बलमा ६ वटा छक्का हिर्काएने पहिलो बलर बनेका छन् । उनले आइतबार इडेन गार्डेन्समा कोलकाता नाइट राइडर्सविरुद्ध यो उपलब्धि हासिल गरेका हुन्