२१ वैशाख, सुर्खेत । सुर्खेतको भेरीगंगामा एक युवती मृत भेटिएकी छिन् । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली आइतबार दिउँसो मृत भेटिएकी हुन् । भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा मृत भेटिएकी ओलीको आइतबार बेलुका मात्रै शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एव डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार घटनास्थलमा पुगेका आफन्तले […]