इलाम । यहाँको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमकाबीच खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको उद्घाटन गर्दै यसले यस क्षेत्रको खानेपानी समस्या समाधानमा उल्लेख्य टेवा पुग्ने बताए । उनले देशका विभिन्न ग्रामीण