“भ्रष्टाचार विरुद्धका कविता” पुस्तक लोकार्पण, ४ लाख नगद सहित सर्जकलाई सम्मान
काठमाडौँ हेम–सरिता पाठक फाउन्डेसनले शनिबार प्रज्ञाभवनमा पत्रकार तथा गीत र कविताका गरी ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान गरेको छ ।
फाउन्डेसनका अध्यक्ष जेनी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि डा. अमरेशकुमार सिंहले उक्त