समाचार

प्रहरीको वेबसाइट ह्याक गरी संवेदनशील डेटा चोरी, डार्कवेबमा राखेर तोकियो मूल्‍य

News Image

‘काजु’ (Kazu) नामक ह्याकर समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरी उक्त संवेदनशील डेटा हात पारेको दाबी गरेको छ ।

TOP