समाचार

लायन्स कप भलिबलको उपाधिका लागि पुलिसले इरानी टोलीसँग खेल्ने

News Image

२१ वैशाख, पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल  (एपीएफ) लाई ३–० को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । पुलिसले एपीएफलाई २५–१७, २५–१८, २५–१५ […]

TOP